काठमाडौ । केही दिनयता ओलीको बाह्य भेटघाट बन्द गरिएको छ।
परिवारका सदस्यबाहेक पार्टीका नेता–कार्यकर्तालाई पनि भेट्न दिइएको छैन।
केही दिनयता ओली गुण्डुस्थित आफ्नो निवासको भुइँतलामा समेत नओर्लिएको पार्टीका एक नेताले बताए।