• Thursday 8th of October 2026

राष्ट्रपतिद्वारा अर्को अध्यादेश जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्।

आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए ।

सरकारले यसअघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ ।

आजै अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖