काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन्।
बुधबार ओलीले दोहोरो सुविधाको गाडी प्रधानमन्त्री कार्यालयलाई फिर्ता गरेका प्रधानमन्त्रीकाे कार्यालयले जनाएकाे छ।