• Tuesday 6th of October 2026

नेपालमा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौं । दार्चुलाको तपोवन क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ बजे चार दशमलव एक म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का दार्चुलासहित आसपासका क्षेत्रमा महसुस गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖