• Wednesday 7th of October 2026

तीन दलले गरे संसद् बैठक बहिष्कार


  • धनकुटा खबर
  • .

काठमाडौँ । तीन दलले प्रतिनिधि सभा(संसद्) बैठकमा बहिष्कार गरेका छन् ।

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी पार्टीहरुले बैठक बहिष्कार गरेका हुन्।

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖