• Tuesday 6th of October 2026

दुल्लुका वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले भण्डारीलाई पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई जिल्ला काठमाडौँ, शंखमुल बस्ने २२ वर्षीय खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖