• Tuesday 6th of October 2026

डालेघाँस काट्ने क्रममा रुखबाट लडेर शिक्षिकाको मृत्यु


  • धनकुटा खबर
  • .

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडास्थित घनघस्या माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका लक्ष्मी भण्डारीको मृत्यु भएको छ।

३७ वर्षीया शिक्षिका भण्डारीको आइतबार डालेघाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖