• Tuesday 6th of October 2026

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस


  • धनकुटा खबर
  • .

काठमाडौँ । गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् ।

उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी बेहोस भएका हुन् ।

बेहोस सैनिक जवानको परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖