• Tuesday 6th of October 2026

ठुलो परिमाणमा नगद र सुनसहित एक जना पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरस्थित वीरेन्द्र चोक नजिकैको एक घरमा छापा मारेर ठूलो परिमाणमा नगद र सुन बरामद गरेको छ।

उक्त अपरेसनमा एक जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार वाणिज्य बैंक नजिकै रहेको घरमा गरिएको छापामा नगद तथा सुन फेला परेको हो। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖