• Tuesday 6th of October 2026

सुनको मूल्यमा भारी गिरावट , आज कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकै दिन तोलामा ८ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

गत शुक्रबार पनि सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ९ हजार रुपैयाँमाका कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य समेत घटेको छ ।

चाँदीको मूल्य ३३५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖