• Tuesday 6th of October 2026

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

यस दिन चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖