• Tuesday 6th of October 2026

हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह


  • धनकुटा खबर
  • .

काठमाडौं । सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् ।

काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्।

साहलाई हिजाे हाजिरी जमानीमा छाडिएको काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने गरी परिवारका सदस्यको जिम्मामा छाडिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖