• Tuesday 6th of October 2026

दुई जनाको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा एक/एक जना महिला र पुरुषको शव फेला परेको छ। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित सुनकोशी नदीको किनारमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

सर्लाहीको बागमती नगरपालिका-९ स्थित सोल्टी गेट जाने बाटो छेउमा रामनगर गाउँपालिका-६ मलघट्टा बस्ने ८१ वर्षीया हसिया महारा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖