अर्घाखाँची । सोमबार सुपादेउराली झोलुङ्गे पुलबाट हा’म फा’लेकी महिलासँगै आएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुबाट अर्घाखाँची प्रहरीले नियन्त्रणमा लिएर सोधपुछका लागि ल्याएको हो। घ’टनाका बेला स्कुटीमा ती महिलासँगै आएका व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
मृ’तक कपिलवस्तु ७ वाणगंगा २३ बर्षिय सरिता भण्डारी रहेको खुलेको छ।
घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
