• Tuesday 6th of October 2026

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । आज मंगलबार सुनको मूल्य तोलाको १६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १०० सय रुपैयाँमा भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० सय कायम थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १४० रुपैयाँले घट्दै ४ हजार ५९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖