काठमाडौ । सुदूरपश्चिमका मुख्यमन्त्रीले हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले निवासमै पुगेर नियमअनुसार जरिवाना तिराएको छ।