• Monday 5th of October 2026

१३ वर्षीया बालिका सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

धनगढी । धनगढी उपमहानगरपालिका–७ मनहरा निवासी १३ वर्षीया लक्ष्मी ठकुल्ला शुक्रबारदेखि सम्पर्कविहीन भएकी छन्।

उनको खोजी कार्य जारी रहेको जनाइएको छ।

बालिकाबारे कुनै जानकारी भएमा ९८४८५१३९५९ वा ९८०५७९८०६४ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖