• Monday 5th of October 2026

आत्मदाह प्रयास गरेका विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवलाई कीर्तिपुर बर्न अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मण्डलको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।‍

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक रहेको अस्पतालका निर्देशक डा. किरण नकर्मीले बताए ।

३५ वर्षीय मण्डललाई तत्कालै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖