• Tuesday 6th of October 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?


  • धनकुटा खबर
  • .

काठमाडाैँ। नक्कली भुटानी शरणार्थी प्रकरणका कसुरदारहरूलाई सजाय ताेकिएकाे छ ।

मंगलबार काठमाडौँ जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ‘ठगी र संगठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई भुटानी शरणार्थी प्रकरणमा ‘मतियार’ ठहर गर्दै सजाय सुनाएको हो।

अदालतले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖