• Monday 5th of October 2026

आफ्नै छोरीलाई ब’ लात्कार गरी ग’र्भवती बनाएको आ’रोपमा एक जना प’ क्राउ


  • धनकुटा खबर
  • .

डोटी । आफ्नै छोरीलाई ब’ लात्कार गरी ग’र्भवती बनाएको आ’रोपमा प्रहरीले एक जनालाई प’ क्राउ गरेको छ । डोटी जिल्लामा २० वर्षीय युवतीलाई उनकै ४८ वर्षीय बुवाले ब’ लात्कार गरेको आ’ रोप लागेको छ ।

आफन्तहरूका अनुसार युवतीको स्वास्थ्यमा समस्या आएपछि शुक्रवार जिल्ला अस्पताल डोटीमा उपचारका लागि लगिएको थियो। चेकजाँचपछि युवती गर्भवती भएको खुलेको हो ।

आफन्तहरूले सोधपुछ गर्दा युवतीले आफ्नै बुवाले ज’बरजस्ती शारीरिक सम्बन्ध राखेको बताएकी थिइन् । युवती गर्भवती भएको १० साता पुगेको स्रोतले जनाएको छ ।

आ’रोपीलाई नि’यन्त्रणमा लिई घ’टनाबारे अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक सुवर्ण चन्दले जानकारी दिए । घटना सं’वेदनशील भएकाले थप विवरण नखुलाइएको उनी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖