• Monday 5th of October 2026

पोखरा पुगे प्रधानमन्त्री बालेन


  • धनकुटा खबर
  • .

कास्की । निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा आइपुगेका छन्।

उनी शुक्रबार दिउँसो स्थलमार्गमार्फत पोखरा आइपुगेका हुन्।

पोखरा पुगेका प्रधानमन्त्री शाह आज पोखरानजिकै रहेको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नेछन्। प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै रिसोर्ट र त्यस आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖