• Monday 5th of October 2026

ठमेलमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । ठमेलमा एक युवतीलाई दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा परिचालन गरिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले पक्राउ परेका ती युवक पक्राउ परेको पुष्टि गरे ।

उनलाई अपराध अनुसन्धान कार्यालयले परिसरलाई बुझाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖