• Sunday 4th of October 2026

चट्यांग लागेर एक जना घाइते


  • धनकुटा खबर
  • .

सुर्खेत । चट्याङ पर्दा वीरेन्द्रनगरमा पनि एक जना व्यक्ति घाइते भएका छन् ।

घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका–१४, लादेकी ३७ वर्षीया तुल्सी बुढाथोकी रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार, चट्याङ तुल्सीकै घरको आँगनमा परेको थियो।

घाइते बुढाथोकीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको उनले बताए । बिहीबार वीरेन्द्रनगरमा भारी वर्षा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖