• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

बढ्यो सुनको मूल्य,कति पुग्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली बजारमा हिजाे स्थिर रहेकाे सुन र चाँदीकाे मूल्य आज भने बढेकाे छ ।

सुन ताेलामा १ हजार ५०० रुपैयाँले बढेर तोलाकाे २ लाख ९४ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुन सुन ताेलाकाे २ लाख ९३ हजार ३०० रुपैयाँमा नै काराेबार भएकाे थियो ।

नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा २५ रुपैयाँले बढेर ताेलाकाे ४ हजार ४५० रुपैयाँमा काराेबार भएकाे छ ।

चाँदी हिजाे प्रतितोला ४ हजार ४२५ रुपैयाँमा नै काराेबार भएको थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖