• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

करदाता प्रोत्साहन उपहार कार्यक्रम : यी हुन् १ लाख पुरस्कार पाउने १५ जना


  • धनकुटा खबर
  • .

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेता घोषणा भएका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरिएको हो ।

कार्यक्रमअन्तर्गत पर्साका लालबाबु साह कानुलाई १० लाख रुपैयाँको १५ दिनको बम्पर उपहार परेको छ । उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।

दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेताको कुपन सूची–

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖