काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ।
मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता भएकाे हाे ।
स्राेतका अनुसार उनीहरूबिच करिब ६ बजेदेखि ७ बजेसम्म संवाद भएकाे थियाे।
भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएकाे स्राेतले बतायाे।
