• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

७९ कर्मचारीको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ। ७९ कर्मचारीको सरुवा गरिएको छ।

मंगलबार पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार नेपाल इन्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूह,राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖