• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

‘आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आइजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ?’:हर्क साम्पाङ


  • धनकुटा खबर
  • .

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइजीपी दानबहादुर कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– ‘आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आइजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ??’

कार्कीलाई प्रहरी महानिरिक्षकबाट हटाएर मनोज केसीलाई नियुक्त गरेपछि सरकारको कदमको आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖