• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

सरकार प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु : कांग्रेसका सहमहामन्त्री शिवाकोटी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफूलाई पक्राउ गर्ने तयारी गरेको दाबी गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले प्रहरीले आफूलाई खोजिरहेको बताएका हुन्।

‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन,’ उनले लेखेका छन्, ‘काठमाडौं आउँदै छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖