• Sunday 29th of November 2026

काठमाडौंबाट देउवा समूहका नेताहरू बोकेर सुर्खेत उडेको जहाज नेपालगञ्जमा अवतरण


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिकुल मौसमका कारण काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको ९एन-एओजी जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्नु परेको छ ।

सुर्खेतको आकासमा केहीबेर फन्को मारेको सो जहाज नेपालगन्ज अवतरण गरेको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सो जहाज नेपालगञ्ज अवतरण गरी पुन: सुर्खेतका लागि उडेको छ ।

यो विमानमा शेरबहादुर देउवा समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत सवार थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖