• Thursday 8th of October 2026

लक्ष्मी समान मानिन्छ यी ४ राशिका युवतीहरु,घरलाई बनाउछन् स्वर्ग समान !


  • धनकुटा खबर
  • .

वृष राशीको स्वामी शुक्र हो जसका कारण वृष राशिका मानिसहरु शुक्र ग्रह बाट प्रभावित हुन्छन । शुक्र ग्रहलाई धन, मानोरंजन र विलासिता को कारक को रुपमा मानिन्छ। यसका कारण वृष राशीका मानिसहरु धनवान र खर्चालु स्वभाबका हुन्छन। यी राशिका प्राय मानिसहरुको भाग्यमा भरपुर मात्रामा अवसर मिलेको हुन्छ जसले गर्दा जीवन सुखमय बित्ने गर्छ। यी मानिसहरु कुनै पनि समयमा धनको कारणले कुनै समस्यामा पर्दैनन्।

कर्कट राशी:

कर्कट राशिका मान्छेहरु लक्जरी वस्तुहरु प्राप्त गर्ने इच्छा गर्छन्। यी मानिसहरु पुरै जिन्दगी बिलासितामा बिताउने शोख राखछन् जुन उनीहरुको भाग्यमा लेखियको हुन्छ र पुरा गर्न समेत सक्षम हुनेछन्। उनीहरु कडा परिश्रम गर्न समेत पछि पर्दैनन् त्यसैले उनीहरु प्रशस्त धन आर्जन गर्न सक्छन। यस राशिका मान्छेहरूको भाग्य सधैं उनीहरुसँग हुन्छ, जसको कारण उनीहरु धनी बन्न सक्छन्।

सिंह राशी:

यस राशिका मान्छेहरु आफ्नो नेतृत्व विकासका सबन्धमा क्षमतवान हुन्छन। यिनीहरुमा कुनैपनि संघ(संगठन वा राजनीतिक दलको नेतृत्व गर्नसक्ने क्षमता रहेको हुन्छ। यी राशिका मानिसहरुमा अन्य १०० जनाले गर्ने कामको एक्लै सिद्ध गर्न सक्ने क्षमता रहेको हुन्छ। यिनीहरु कहिले पनि धनको पछाडी दौड्दैनन् तर उनीहरुको लक्जरी अवश्यकता पुरा गर्नका लागि मेहेनतका साथै कडा परिश्रम गर्ने गर्छन्।

वृश्चिक राशी:

यो राशिका मानिसहरु धेरै विशेष हुने गर्दछन्। यिनीहरु भौतक चिजका बढी सौखिन हुने गर्छन्। यदि प्रकृतिमा उनिहरुले मनपराएका कुनै चिज देखेभने त्यसको प्राप्तिको लागि कुनै कसर बाँकी राख्दैनन्।यसको लागि उनीहरु धेरै मेहेनत गर्ने गर्छन। धन आर्जनका लागि उनीहरु जस्तोसुकै काममा पसिना बगाई कडा परिश्रम गर्न तयार हुन्छन्।

यसैगरी हरेक ब्यक्तिले निदाएको बेला सपना देख्ने गर्दछन्। धार्मीक मान्यता अनुसार हर सपनाको केहि न केहि अर्थ रहने गर्दछ यस प्रकारका सपनाले ब्यक्तिको जीवनमा घट्ने घटनाको अग्रीम जानकारी गराउने मान्यता छ। यस्ता सपनामा देखियो बस्तु वा स्थानले मानिसमा सकारात्मक वा नकारात्मक दुबै प्रकारका असर पार्ने गर्दछ। कतिपय सपनाले मानिसमा धनलाभको समेत संकेत गर्दछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖