काठमाडौं, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चासँगको सहकार्य तोड्ने चेतावनी दिएका छन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।
