• Friday 9th of October 2026

भूकम्पबाट घाइते भएकाहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित उड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । भूकम्पबाट घाइते भएकाहरूको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज पनि परिचालन गरिएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन–एबीटी कलसाइनको १९ सिटर ट्विनअटर जहाज मेडिकल टिमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागेको जानकारी दिए ।

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖