• Friday 9th of October 2026

विप्लव नेतृत्वको नेकपाले १ लाख र २५ क्वीन्टल चामल राहत कोषमा दिने


  • धनकुटा खबर
  • .

रूपन्देही । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्वीन्टल चामल र १ लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा शनिबार काठमाडौंमा उपलब्ध केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आज दिउँसो १२ बजेबाट काठमाडौ,भक्तपुर र ललितपुरबाट राहत संकलन गरी जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको सो पार्टीका नेता प्रकाश डुम्रेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖