• Friday 9th of October 2026

भूकम्प पीडितका नाममा सहयोग गर्दा ठगिनबाट बच्न नेपाल प्रहरीको अनुरोध


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीले भूकम्प पीडितका नाममा आर्थिक सहयोग गर्दा ठगिनबाट बच्न आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शनिवार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सूचना जारी गर्दै इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्था आधिकारिक हो कि होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको हो ।

इन्टरनेटबाट हुने ठगी र आर्थिक शोषणबाट जोगिन प्रहरीले आग्रह गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖