• Friday 9th of October 2026

देउवाको लक्ष्मीपूजा


  • धनकुटा खबर
  • .

लक्ष्मीपूजा धुमधामका साथ मनाईएको छ । धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरेर आज लक्ष्मीपूजा मनाईएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि लक्ष्मीपूजा गरेका छन् ।

देउवा पत्नी डा. आरजु राणाले सामाजिक सञ्जालमा देउवाले पूजा गरेको तस्विर सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖