• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहका प्रदर्शनकारीबिच झडप


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहका प्रदर्शनकारीबिच झडप भएको छ । प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । अश्रुग्यास प्रहारपछि भागभाग भएका छ । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक खाली जस्तै बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖