• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईँ आन्दोलनको पाँचौ दिनः आज गौशालामा साधुसन्तको भेला


  • धनकुटा खबर
  • .

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानको आन्दोलनको पाँचौ दिन आज गौशाला केन्द्रित हुने भएको छ।

साधुसन्त तथ पण्डितहरूको ऐकबद्धतामा ११ः ४५ मा हुने भेलामा संयोजक दुर्गा प्रसाईँ आउने कार्यक्रम रहेको नागरिक आन्दोलनका सह प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।

त्यस्तै उनले अब आन्दोलन राजधानीसँगै जिल्ला केन्द्रित हुने जानकारी दिए। ७ गतेको आन्दोलनमा सहभागी हुन आएकालाई जिल्लातर्फ फर्काउने तयारी भइरहेको उनले बताए।

‘यो एउटा अभियान हो, सबैले आ–आफ्नो ठाउँबाट गर्ने हो,’ उनले भने, ‘राजधानीमा सहित विभिन्न जिल्लाबाट आन्दोलन होस भन्ने चाहन्छौ।’-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖