• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालकृष्ण खाणलाई अख्तियारमा लगियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागबाट खाणलाई अख्तियारमा लगिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖