• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्यमा सामान्य वृद्धि


  • धनकुटा खबर
  • .

काठमाडौं । मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य दुई सय रुपैयाँले वृद्धि भएको हो ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा प्रतितोला दुई सय रुपैयाँले नै वृद्धि भएको हो ।

मंगलबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖