• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

केपी ओली – बालबालिकासँग हुँदा आफ्नो उमेर पनि भुल्छु


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा बालबालिकाहरूसँगको तस्बिर राख्दै उनले यस्तो बताएका हुन् ।

‘भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ । जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु । उनीहरू देशका भविष्य हुन् । शुभ बिहानी !’ अध्यक्ष ओलीले भनेका छन् । अध्यक्ष आलीले बालबालिका देशका भविष्य भएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖