• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

१४ किलो सुन प्रकरण: छानबिन समितिले बुझाउँदै प्रतिवेदन


  • धनकुटा खबर
  • .

काठमाडौं । १४ किलो सुनको छानबिन गर्न गठित समितिले आइतबार प्रतिवेदन बुझाउँदैछ । गत मंसिर २१ गते बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको १४ किलो सुनबारे छानबिन गर्न गठित समितिले आज दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

समितिले त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पत्रकार सम्मेलन गर्दै प्रतिवेदन बुझाउन लागिएको कार्यालय प्रमुख डा. टोकराज पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖