• Sunday 4th of October 2026

कतार विरुद्ध नेपाल बलिङ गर्दै, पहिलो ओभरमै लियो विकेट


  • धनकुटा खबर
  • .

काठमाडाैं । आईसीसी महिला विश्वकप टी २० एसिया क्षेत्रको छनोट अन्तरगत अहिले नेपालले कतारसँग खेलिरहेको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १ ओभर बलिङ गरिसक्दा १ विकेट लिएको छ । कतारले ५ रन जोडेको छ ।

नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ ।

यसअघि नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको थियो । त्यस्तै मलेसियालाई ५ र बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖