काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार ती पुरुष अन्दाजी ४० वर्षका छन् ।