• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

त्रिभुवन विमानस्थलमा भन्सार जाँच क्षेत्रलाई थप फराकिलो बनाइयो


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार चेक जाँच क्षेत्र फराकिलो बनाइएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार बढी भीडभाड हुने क्षेत्र विस्तार गरेसँगै यसले यात्रुको आवागमनलाई सहज बनाउने छ ।

विगतमा साँघुरो भई बढी भीड हुने क्षेत्रलाई विस्तार गरिएको हो । त्रिभुवन विमानस्थल भित्र अहिले विभिन्न भौतिक संरचना सुधारमा काम भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖