• Sunday 4th of October 2026

भारतसँगको खेलमा आरिफ शेख बेञ्चमा, भीम सार्कीलाई मौका


  • धनकुटा खबर
  • .

काठमाण्डौ – एसिया कप क्रिकेटमा नेपालले भारतसँगको खेलमा पहिले ब्याटिङ गर्दैछ ।

नेपालले आज टिममा एक जना खेलाडी परिवर्तन गरेको छ । नेपालले आरिफ शेखको स्थानमा भीम सार्कीलाई राखेको छ ।

भारतले पनि जसप्रित बुम्राहको ठाउँमा मोहम्मद शामीलाई मौका दिएको छ ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

यस्तो छ नेपालको प्लेइङ ११

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल ९कप्तान०, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖