• Sunday 4th of October 2026

नेपालको तेस्रो विकेट : कप्तान रोहित पौडेलको क्याच भारतीय कप्तान रोहित शर्माले लिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा सोमबार नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् । उनी केवल पाँच रनको व्यक्तिगत स्कोरमा आउट भए ।

उनको विकेट रविन्द्र जडेजाले लिए । जडेजाले रोहितलाई भारतीय कप्तान रोहित शर्माद्वारा क्याच गराएका हुन् । नेपालले २० ओभरमा तीन विकेट गुमाएर ९३ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖