• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नेपालकै कान्छी शिक्षक: पाँचथरको फाल्गुनन्द-१ की लेकिडोमा तामाङ


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालकै कान्छी शिक्षक: भर्खरै २० वर्ष पार गरेकी पाँचथरको फाल्गुनन्द-१ की लेकिडोमा तामाङले कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी छिन्।

२०७८ सालमा पाँचथरकै फिदिमस्थित कन्चनजङ्गा एकेडेमी माध्यमिक विद्यालयबाट गणित + शिक्षा लिएर कक्षा १२ सकेकी उनले २०७९ सालमा अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖