• Tuesday 6th of October 2026

इण्डियन आइडलको उत्कृष्ट दशमा परेकी गायिका मेनुका पौडेललाई राष्ट्रपतिले गरे सम्मान


  • धनकुटा खबर
  • .

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को उत्कृष्ट दशमा परेकी गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

सोमबार शितल निवासमा राष्ट्रपति पौडेलले गायिका मेनुकालाई सम्मान गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च बनाएको बताएका थिए।

‘मेहनत र अभ्यासले मानिसलाई सफल बनाउँछ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖