• Tuesday 6th of October 2026

इन्द्रेणी काण्डबारे फिल्मका हिरोले कडा बोले, भाइरल हुनकै लागि यतिसम्म गरे, कृष्ण कंडेलको नि गल्ती ? बल्ल आयो भित्रि कुरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा गायिका शर्मिला श्रेष्ठको एक भिडियो भाइरल छ । भिडियोमा श्रेष्ठले लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलबाट आफू मानसिक हिंसाको शिकार भएको आरोप लगाएकी छन् ।

श्रेष्ठले बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहित भिडियोमा इन्द्रेणी कार्यक्रममा आफूमाथि भएको मानसिक हिंसा खोलेकी हुन् । उनले घरमै लिन गएका कारण इन्द्रेणी कार्यक्रम ज्वाइन भएको समेत बताएकी छन् ।

‘मेरो इन्द्रेणीमा रहेको कार्यक्रम अहिले पनि युट्युबमा हेर्न सकिन्छ । मेरो करियर अझै बिग्रिएको छैन’, शर्मिलाले भनिन्, ‘इन्द्रेणीबाट पनि मलाई विश्वभरि चिन्नु भएको छ ।

यो राम्रो हो ।’ स्वर राम्रो हुँदा कार्यक्रम चलाएको, नाच्ने गाउने गरेको बताएकी उनले पछिल्लो चरणमा मानसिक टर्चरको कारण स्वर सुकेको बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖